आचारसंहिता उल्लंघन : आयोगमा सामाजिक सञ्जालसम्बन्धी बढी उजुरी
निर्वाचन आचारसंहिता जारी भएको तीन साताको अवधिमा गालीगलौज एवं हिंसाजन्य अभिव्यक्ति र सामाजिक सञ्जालसँग सम्बन्धित विषयवस्तुमा ज्यादा उजुरी परेका छन् । यसअघिका निर्वाचनमा जस्तो कुटपिट र हुलदंगाका उजुरी अलि कम छन् ।
थप पुरा समाचारको लागि