पहाडसँग मधेश जोड्दै प्राध्यापक र पत्रकार 

पहाडसँग मधेश जोड्दै प्राध्यापक र पत्रकार 

२९ माघ, ओखलढुंगा । रसायशास्त्रका प्राध्यापक चण्डेश्वर यादव सामाजिक ल्यावमा समाजको चिरफार गर्न पहाडका गाउँ आइपुगे । उनी पहाडी समाजमा मधेश बुझाउन पाँच दिनदेखि पहाडका गाउँमा छन् । जागिरभर कोठाको प्रयोशालामा अनुसन्धान गरेका यादवले अहिले पहाडका समाजतिर अनुसन्धानको सुई घुमाएका छन् । उनले मधेश र पहाडी समाजको सम्बन्ध जोड्ने अभियानमा पहाड चढेको बताए । उदयपुरबाट […]

थप पुरा समाचारको लागि
TOP