प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको सहज जित
२९ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले सहज जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले फुलहमलाई ३-० गोलअन्तरले हराएको हो । सिटीको जितमा एन्टोइन सेमेन्यो, निको ओ’रिली र एर्लिङ हालान्डले एक-एक गोल गरे । खेलको २४औं मिनेटमा सेमेन्योले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३०औं […]
थप पुरा समाचारको लागि