सशस्त्रका आईजीपीको निर्देशन – निर्वाचन सहयोगका लागि आदेश लिइरहनु पर्दैन
२९ माघ, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनको सहयोगका लागि आदेश लिइरहन नपर्ने बताएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा स्थिति बुझ्ने क्रममा महानिरीक्षक अर्यालले भूकम्प जस्ता प्रकोपमा स्वतः परिचालन भएजस्तै निर्वाचनको समयमा पनि अन्य निकायका सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक परेको खण्डमा स्वतः परिचालित हुन र परिचालन पश्चात […]
थप पुरा समाचारको लागि