नाम्खा गाउँपालिकाले सरकारलाई भन्यो– हिउँ पन्छाएर बाटो खुलाउ वा चुनाव सार

नाम्खा गाउँपालिकाले सरकारलाई भन्यो– हिउँ पन्छाएर बाटो खुलाउ वा चुनाव सार

२९ माघ, हुम्ला । आगामी फागुन–२१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन हिमाली जिल्ला हुम्लाका लागि चिन्ताको विषय बन्दै गएको छ । जाडो छल्न गाउँलेहरु बेँसी झरेकाले र गाउँसम्म पुग्ने बाटो हिउँले अवरुद्ध भएकाले मत नखस्ने चिन्ता भएको हो । नाम्खा गाउँपालिकाले सरकारलाई पत्र लेखेर हिउँ पन्छाएर बाटो खुलाइदिन भनेको छ । साथै जिल्ला  निर्वाचन […]

थप पुरा समाचारको लागि
TOP