डोटीमा बन्दुकको छर्रा लागेर एकको मृत्यु

डोटीमा बन्दुकको छर्रा लागेर एकको मृत्यु

२९ माघ, डोटी । डोटीमा बन्दुकको छर्रा लागी एक युवकको मृत्यु भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका-१ लफडा गाउँका ३० बर्षीय कलम धामीको बुधबार बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी अनुसार बुधबार साँझ स्थानीय दुर्गा सिंह कुडमालको ३ तले घरको माथिल्लो तलामा बिजुली वायरिङ्ग गर्ने क्रममा कोठामा राखिएको […]

थप पुरा समाचारको लागि
TOP