सयभन्दा बढी सिटमा प्रत्यक्ष चुनाव लड्ने दलको संख्या ११
२९ माघ, काठमाडौं । २१ फागुनको निर्वाचनमा प्रत्यक्षतर्फ ६७ दलले चुनाव लड्दैछन् । यसमा कतिपय दलले संयुक्त चुनाव चिह्नमा समेत उम्मेदवारी दिएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुन्छन् । ११० जना समानुपातिक निर्वाचन प्रणाली अर्थात् दलले पाएको मतका आधारमा चुनिन्छन् । प्रत्यक्षतर्फ १६५ सिटका लागि तीन हजार ४०६ जना उम्मेदवार […]
थप पुरा समाचारको लागि