आयोजक महेन्द्र ज्योति र नाम्चे खुम्बु ल्होसार कपको फाइनलमा

आयोजक महेन्द्र ज्योति र नाम्चे खुम्बु ल्होसार कपको फाइनलमा

१ फागुन, काठमाडौं । आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराक र नाम्चे युथ क्लब १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । दुवै टाइब्रेकरमा विजयी भए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महेन्द्र ज्योतिले खुम्बु युनाइटेड क्लबलाई ५–४ गोलले पराजित गर्‍यो । निर्धारित समयमा दुवैले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय सिधै […]

थप पुरा समाचारको लागि
TOP