अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै, समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने

अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै, समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने

२७ साउन, काठमाडौं । हरेक वर्ष १२ अगष्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो विकास र सुनौलो भविश्यको सार: स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो । अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी कार्यक्रम गरी मनाइँदै आए पनि मूल समारोह आज आयोजना हुँदैछ […]

थप पुरा समाचारको लागि
TOP