कृष्णा फाउन्डेसन र मधेश प्रदेश क्रिकेट संघबीच प्रायोजन सम्झौता

२७ साउन, काठमाडौं । कृष्णा फाउन्डेसन र मधेश प्रदेश क्रिकेट संघबीच एक वर्षका लागि प्रायोजन सम्झौता भएको छ । नयाँ बानेश्वरस्थित कृष्णा फाउन्डेसनको कार्यालयमा आयोजित एक कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष सुजित कुमार कर्ण र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताको रकम भने गोप्य राखिएको छ । यस सम्झौताअनुसार कृष्णा […]
थप पुरा समाचारको लागि