निर्वाचनपछि अन्योल थोरै हटेको छ, स्थिरताको प्रश्न कायमै छ : अष्टलक्ष्मी शाक्य 

निर्वाचनपछि अन्योल थोरै हटेको छ, स्थिरताको प्रश्न कायमै छ : अष्टलक्ष्मी शाक्य 

२८ फागुन, काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न भने अझै कायमै रहेको बताएकी छन् । ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर मोतिदेवी स्मृति केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ शाक्यले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त […]

थप पुरा समाचारको लागि
TOP