कमिन्सको अनुपस्थितिमा हैदराबादको कप्तानी किशनले गर्ने

कमिन्सको अनुपस्थितिमा हैदराबादको कप्तानी किशनले गर्ने

४ चैत, काठमाडौं । इन्डिन प्रिमियर लिग (आईपीएल) २०२६ का सुरुवाती केही खेलमा सनराइजर्स हैदराबादको कप्तानी इशान किशनले गर्ने भएका छन्। नियमित कप्तान प्याट कमिन्स ढाडको चोटबाट पूर्ण रूपमा निको नभएकाले उनी सुरुवाती खेलहरू गुमाउने सम्भावना छ। यस अवधिमा अभिषेक शर्मा उपकप्तान रहनेछन्। टोली स्रोतका अनुसार यो व्यवस्था अस्थायी मात्र हो र कमिन्स फिट भएपछि […]

थप पुरा समाचारको लागि
TOP