प्रकाश सपुत, सुहाना थापा अभिनित ‘उडि जाऊँ भने म पंक्षी होइन’ लाई लोभलाग्दो भ्यूज
काठमाडौं । फिल्म ‘परालको आगो’ मा समावेश गीत ‘उडि जाऊँ भने म पंक्षी होइन’ गीतले युट्युबमा लोभलाग्दो भ्यूज पाइरहेको छ । रिल्स र टिकटकमा पनि यसमाथि सयौं भिडियो बनिरहेका छन् । अरुणा लामाको कालजयी गीतलाई पुनः एरेन्ज गर्दै यसैसाता सार्वजनिक गरिएको थियो । ६ दिनअघि सोमबार सार्वजनिक गीतलाई अहिलेसम्म ११ लाखभन्दा धेरै पटक हेरिएको छ […]
थप पुरा समाचारको लागि