एमालेलाई पाटन र पोखरा, कांग्रेसलाई बीपी र कर्णाली
२७ साउन, काठमाडौं । चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरे । पोखराका उपकुलपति डा. भरत खत्रीले नियुक्ति पत्र बुझेका छन्, अन्य तीन जनालाई भने बुधबार बिहान बोलाइएको छ । सत्तारूढ नेकपा एमालेले पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान आफ्नो भागमा पारेको छ भने […]
थप पुरा समाचारको लागि