अन्तिम समयमा बढ्यो सेयर बजार, घट्यो कारोबार

अन्तिम समयमा बढ्यो सेयर बजार, घट्यो कारोबार

९ चैत, काठमाडौं । सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार अन्तिममा बढेर बन्द रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.०१ अंक बढेको हो । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३६ अंकमा कायम भएको छ । दिउँसो २ : ३४ बजे २९११ अंकसम्म झरेको बजार त्यसपछि अन्तिम समयसम्म उकालो लाग्यो । कारोबार रकम भने घटेको […]

थप पुरा समाचारको लागि
TOP