तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीयको शव भेटियो

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीयको शव भेटियो

९ चैत, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर प्रदेशस्थित सन्तकबिर नगरका १७ वर्षीय फहरान अन्सारी र १७ वर्षीय अमान अन्सारी रहेका छन् । प्रहरीका अनुसार चैत ९ गते बिहान करिब १० बजे डुबेको स्थानभन्दा करिब एक सय मिटर तल […]

थप पुरा समाचारको लागि
TOP