इच्छामृत्युबाट विदा भए हरिश राणा तर उनका अंग अझै रहनेछन् मानव शरीरमा
भारतको सर्वोच्च अदालतले ११ मार्चमा हरिश राणाका लागि निस्क्रिय इच्छामृत्युको अनुमतिसहित आदेश दिएको थियो । यसपछि करिब १३ वर्षदेखि कोमामा रहेका हरिशले मंगलबार अपरान्ह ४:१० बजे दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा अन्तिम सास फेरे । बुधबार बिहान उनको दक्षिण दिल्लीको ग्रीन पार्कमा अन्त्येष्टि गरिएको छ । हरिशको परिवार गाजियाबादको राजनगर एक्सटेन्सनमा रहेको राज […]
थप पुरा समाचारको लागि