‘मिस वर्ल्ड’ को फिनाले ५ सेप्टेम्बरमा तय, लुनाको तयारी कस्तो छ ?

‘मिस वर्ल्ड’ को फिनाले ५ सेप्टेम्बरमा तय, लुनाको तयारी कस्तो छ ?

काठमाडौं । विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’को ७५औँ वार्षिकोत्सव संस्करण यस वर्ष भियतनाममा आयोजना हुने भएको छ । प्रतियोगिता अगस्ट ९ देखि सेप्टेम्बर ५ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । आधिकारिक जानकारीअनुसार प्रतियोगिताको सुरुवात अगस्ट ९ मा राजधानी हानोईमा सहभागीहरूको आगमनसँगै हुनेछ भने अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर ५ मा हो ची मिन्ह सहरमा आयोजना […]

थप पुरा समाचारको लागि
TOP