‘टम्ब रेडर’ छायांकनमा सोफी टर्नर घाइते, सुटिङ रोकियो
लस एन्जलस । हलिउड अभिनेत्री सोफी टर्नर विश्वचर्चित फिल्म श्रृंखला ‘टम्ब रेडर’ सिरिजको छायांकनका क्रममा घाइते भएकी छन् । चोट गम्भीर नभए पनि उनलाई आराम दिनका लागि छायांकन केही समयका लागि रोकिएको छ । सोफीलाई चोट लागेको खबर सार्वजनिक भएपछि उनका प्रशंसक चिन्तित छन् । यसबीच निर्माण पक्षले विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी […]
थप पुरा समाचारको लागि