विपद उद्धारका लागि दुई वटा हेलिकप्टर तयारी अवस्थामा राख्छौं : गृहमन्त्री गुरुङ

विपद उद्धारका लागि दुई वटा हेलिकप्टर तयारी अवस्थामा राख्छौं : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपदमा परेका नागरिकको तत्कालै उद्धार गर्नका लागि दुई वटा हेलिकप्टर तयारी हालतमा राखिने बताएका छन् । चैत १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री गुरुङले सो कुरा बताएका हुन् । विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो ज्यानको प्रवाह नगरी नागरिकहरुको उद्धार कार्यमा खटिएकोमा उनले धन्यवाद […]

थप पुरा समाचारको लागि
TOP