स्ट्याग ग्लोबल च्याम्पियनसिप लिग टेबलटेनिस भदाै पहिलो साता

स्ट्याग ग्लोबल च्याम्पियनसिप लिग टेबलटेनिस भदाै पहिलो साता

२८ साउन, काठमाडौं । स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा स्टयाग ग्लोबल च्याम्पियन्स लिग सिजन थी आउने भदाैँ हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत हुने यस प्रतियोगिता भदाै १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । यश […]

थप पुरा समाचारको लागि
TOP