कुलमानको नियुक्ति नै गैरकानुनी भन्दै हितेन्द्रले मागे अघिल्लो रिक्त कार्यकालको तलब सुविधा
काठमाडौँ । कुलमान घिसिङपछि सर्वोच्चमा हितेन्द्रदेव शाक्यको रिट पनि दर्ता भएको छ । रिट निवेदनमा शाक्यले २०७८ माघ २८ देखि २०८१ माघ २७ सम्मको प्राधिकरणको महाप्रबन्धक वा कार्यकारी निर्देशकको पारिश्रमिकसहित अन्य सेवा सुविधा समेतको माग गरी
थप पुरा समाचारको लागि