‘मोहर’को कमाइ बुधबारसम्म २ करोड नाघ्यो

काठमाडौं । पल शाह स्टारर फिल्म ‘मोहर’ले सिनेपाः बक्सअफिसमा सुखद कमाइलाई निरन्तरता दिइरहेको छ । प्रदर्शनको छैटौं दिन बुधबार रातीसम्म फिल्मको कूल कलेक्सन २ करोड १० लाख ७० हजार रुपैयाँ ग्रस छ । प्रदर्शनको ३ दिनमा फिल्मले १ करोड १ लाख रुपैयाँ कमाएको थियो । सकारात्मक ‘वर्ड अफ माउथ’को कारण फिल्मको कमाइलाई दोस्रो सप्ताहन्तमा पनि […]
थप पुरा समाचारको लागि