एक सातामा प्रतितोला ३ हजार २ सय घट्यो सुन

३० साउन, काठमाडौं । एक सातामा सुनको भाउ ३ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ८ सय […]
थप पुरा समाचारको लागि