महासंघ अध्यक्ष श्रेष्ठले अघि सारे ‘साठी पहल’ सहितको कार्ययोजना (पूर्णपाठ)
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित २१औँ अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको हकहित र महासङ्घको संस्थागत सुदृढीकरणका लागि ‘छ स्तम्भ, साठी पहल’ नामक रणनीतिक कार्ययोजना अघि सारेका छन्। महासङ्घको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित भई पदबहाली
थप पुरा समाचारको लागि