नेपालबाहिर पहिलोपटक लन्डन झुम्यो इन्द्र जात्रामा (तस्वीरहरू)

नेपालबाहिर पहिलोपटक लन्डन झुम्यो इन्द्र जात्रामा (तस्वीरहरू)

जात्रा संयोजक, गुथिका पूर्व अध्यक्ष एवं हाल संरक्षक ओजेश सिंहले सन् २०२० मै इन्द्रजात्रा गर्ने योजना गरिएपनि कोभिडका कारण ५ वर्षपछि २५ औं वार्षिकोत्सव पारेर ऐतिहासिक लन्डन इन्द्रजात्रा गरिएको बताए ।

थप पुरा समाचारको लागि
TOP