‘आ बाट आमा’को अस्ट्रेलिया र न्यूजिल्यान्ड राइट बिक्री

‘आ बाट आमा’को अस्ट्रेलिया र न्यूजिल्यान्ड राइट बिक्री

काठमाडौं । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आ बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड वितरण अधिकार बिक्री भएको छ । हिमारु इन्टरटेन्मेन्ट प्रालिले दुबै देशको राइट खरिद गरेको हो । चन्द्र पन्तको निर्देशन र पटकथामा निर्माण हुन लागेको फिल्मले मातृत्वको कथा भन्छ । अन्य देशमा राइट विक्रीको लागि कुराकानी भइरहेको र त्यसबारेमा पनि छिट्टै […]

थप पुरा समाचारको लागि
TOP