शिक्षा समिति सभापतिलाई विद्यार्थीको ज्ञापन : खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्ति हुनुपर्छ

२ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्ति हुनुपर्ने व्यवस्था समेट्नुपर्ने माग राखेर १६ विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई ज्ञापनपत्र बुझाएका छन् । १६ विद्यार्थी संगठनहरूले सोमबार संयुक्त रूपमा समितिका सभापति अम्मरबहादुर थापालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ‘शिक्षा ऐन २०२८ ले निर्माण गरेका विभिन्न प्रकारका […]
थप पुरा समाचारको लागि