बल्छी धुर्बेले थाले ‘गोबर गणेश’को छायांकन

बल्छी धुर्बेले थाले ‘गोबर गणेश’को छायांकन

काठमाडौं । हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले आफ्नो निर्देशकीय डेब्यू फिल्म ‘गोबर गणेश’को छायांकन थालेका छन् । ३५ दिने तालिका राखिएको छायांकन काठमाडौं र पोखरामा हुने जानकारी उनले दिए । ‘आजबाट हामीले छायांकन सुरु गरेका छौँ । हाम्रो कला र सीपले भ्याए र जानेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौँ’ निर्देशक श्रेष्ठले भने, ‘हामीलाई सानो पर्दामा जसरी […]

थप पुरा समाचारको लागि
TOP