‘सकम्बरी’बाट फिल्ममा फर्किंदै जीवन लुइँटेल, अर्पण थापा पनि अनुबन्धित

‘सकम्बरी’बाट फिल्ममा फर्किंदै जीवन लुइँटेल, अर्पण थापा पनि अनुबन्धित

काठमाडौं । अभिनेता तथा पूर्वमिस्टर नेपाल जीवन लुइँटेलले ७ वर्षपछि फिल्म अभिनयमा पुनरागमन गर्ने पक्का भएको छ । निर्माण हुन लागेको कथानक फिल्म ‘सकम्बरी’मा लुइँटेललाई शीर्ष भूमिकामा देख्न पाइने भएको हो । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो फिल्ममा बुधबार जीवनसँग लिखित सम्झौता भएको छ । बुधबार नै यो फिल्ममा अभिनेता अर्पण थापा पनि […]

थप पुरा समाचारको लागि
TOP