एस मनी ट्रान्स्फर मार्फत आईएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी

एस मनी ट्रान्स्फर मार्फत आईएमई गरेका बद्री लामाले जिते टाटा टियागो ईभी

८ फागुन, काठमाडौं । पोर्चुगलबाट एस मनी ट्रान्स्फर मार्फत आईएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी जितेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा आईएमई लिमिटेड अध्यक्ष हेमराज ढकालले विजेता लामाका तर्फबाट उनकी आमा नरमाया तामाङलाई टाटा टियागो ईभी हस्तान्तरण गरे । अध्यक्ष ढकालले कार विजेतालाई बधाई दिनुका साथै आईएमईप्रति ग्राहकले देखाएको विश्वासप्रति धन्यवाद व्यक्त […]

थप पुरा समाचारको लागि
TOP