सहयोगको गुन तिर्न स्वकीय सचिवलाई राजनीतिक नियुक्ति
चुनाव सम्पन्न गराएर वाहवाही पाइरहेकी प्रधानमन्त्रीले आइतबार गरेको एउटा सानो निर्णयले 'दाँतमा ढुंगा' लागे जस्तो भएको छ । जाँदाजाँदै प्रधानमन्त्रीले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई दिएको प्रकृति संरक्षण कोषको नियुक्ति दिएकी छन् ।
थप पुरा समाचारको लागि