राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित
१ चैत, काठमाडौं । राफिन्हाकव ह्याट्रिक प्रेरित बार्सिलोनाले स्पानिस ला लिगामा सेभियामाथि सानदार जित हात पारेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार राती घरेलु मैदानमा सेभियालाई ५-२ ले पराजित गर्दै रियल मड्रिडमाथि फेरि ४ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २८ खेलबाट ७० अंक जोडेको छ । सेभिया २८ खेलमाट ३१ अंकसहित १५औं स्थानमा […]
थप पुरा समाचारको लागि