म्यानचेष्टर युनाइटेडको सानदार जित

म्यानचेष्टर युनाइटेडको सानदार जित

१ चैत, काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार राती सम्पन्न खेलमा एस्टन भिल्लालाई ३-१ ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदान ओल्डट्राफोर्टमा प्रभावशाली जितपछि तेस्रो स्थानको युनाइटेडले एस्टल भिल्लामाथि ३ अंकको अग्रता बनाएको छ । युनाइटेडको ३० खेलबाट ५४ अंक भएको छ भने समान खेलबाट भिल्लाको […]

थप पुरा समाचारको लागि
TOP