दुई स्ववियु अध्यक्षको विज्ञप्ति– विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप भयो
त्रिवि विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष दिपकराज जोशी र पृथ्वीनारायण क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले संयुक्त विज्ञप्ति जारी गरेर विश्वविद्यालयसम्बन्धि अध्यादेशको विरोध जनाएका छन् ।
थप पुरा समाचारको लागि