वाङ्खेडे स्टेडियममा इटलीको ऐतिहासिक जित (तस्वीरहरू)

वाङ्खेडे स्टेडियममा इटलीको ऐतिहासिक जित (तस्वीरहरू)

२९ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ मा इटलीले ऐतिहासिक जित दर्ता गर्ने क्रममा बिहीबार नेपाललाई १० विकेटले पराजित गर्‍यो । मुम्बईस्थित वाङ्खेडे स्टेडियममा भएको खेलमा नेपाललाई इटलीले १० विकेटले पराजित गरेको थियो । इटलीले पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा दोस्रो खेलमा आएर पहिलोपटक जित निकाल्न सफल भयो । जारी विश्वकपमा नेपालको भने यो लगातार […]

थप पुरा समाचारको लागि
TOP